मंगलवारदेखि बेलायतमा मास्क अनिवार्य

लण्डन । बेलायतमा नयाँ ओमिक्रोन भेरियन्ट भेटिए पछि सरकारले पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ । स्वास्थ्य मन्त्री सचिव साजिद जावेदले नयाँ ओमिक्रोन भेरियन्टको खतरा बढ्दै गए पछि मंगलबारदेखि इंल्याण्डका पसल र सार्वजनिक यातायातमा जादा फेस मास्क प्रयोग गर्नु पर्ने घोषणा गरेका छन् । यसअघि प्रधानमन्त्री बोरिस जोन्सन्ले विदेशबाट आउने सबैको पीसीआर परीक्षण … Continue reading मंगलवारदेखि बेलायतमा मास्क अनिवार्य